कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपालखोज
२०८३ वैशाख २१ गते ६:५५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठक दिउँसो १ बजे बैठक बस्नेछ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया