पहिरो खस्दा कान्ति लोकमार्ग अवरुद्ध
नेपालखोज
२०८३ वैशाख २१ गते १८:५५

काठमाडौं । ललितपुरको वाग्मती गाउँपालिकास्थित छपेडीमा पहिरो खस्दा कान्ति लोकमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै मकवानपुरबाट ललितपुर आउँदै गरेका सवारीसाधान बीच बाटोमा रोकिएका छन् ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार,अहिले प्रहरीको टोली डोजरसहित पहिरो गएको स्थान पुगिसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया