नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि
नेपालखोज
२०८३ वैशाख २९ गते ८:५३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।
घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया