मंगलबार, वैशाख १८, २०८१

परामर्श केन्द्र उद्घाटन

नेपालखोज २०७६ माघ ५ गते ८:५९

तनहुँको व्यास नगरपालिकामा स्थापना गरिइएको कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि परामर्श केन्द्र स्थापना गरिइएको हो ।

प्रतिक्रिया