सोमबार, असार २३, २०८२

‘हेड काउन्ट’मा चौधरी तटस्थ

नेपालखोज २०७८ साउन ११ गते १५:१३
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले ‘हेड काउन्ट’ का लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन्  । 

प्रतिक्रिया