मंगलबार, वैशाख १६, २०८२

घुस लिदैगर्दा पक्राउ परेका ट्राफिक प्रहरी विरुद्ध मुद्धा दायर

नेपालखोज २०७६ माघ १७ गते २१:३६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरसाइकल चालकसँग रु दुई हजार घुस लिएको अवस्थामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध  (शुक्रबार) विशेष अदालतमा मुद्दा दायर गरेको  छ ।

खड्काले ड्युटीमा खटिएका बेला कुनै पनि गल्ती नगरेको अवस्थामा सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्र मागी कुनै चिट नदिई मिलाउनुस् भनी घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रतिक्रिया