१० जिल्लाका फेरिए प्रजिअ, कुन जिल्लामा को ?
नेपालखोज
२०७८ असोज १७ गते १३:४९

काठमाडौं । शुक्रबार गृह मन्त्रालयले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार प्रजिअहरूको काज सरुवाको निर्णय भएको हो ।
कुन जिल्ला को ?
कास्की : जयनारायण आचार्य
भोजपुर : कमलराज ढकाल
लमजुङ : सुशील वैद्य
डोटी : शंकरबहादुर विष्ट
मुगु : रोमबहादुर महत
मनाङ : रविन्द्र आचार्य
डडेलधुरा : मोहनराज जोशी
म्याग्दी : चिरञ्जिवी राना
रसुवा : नमराज जैसी
तेह्रथुम : अनोज घिमिरे
सम्बन्धित
प्रतिक्रिया