बिहीबार, असार १९, २०८२

क्षतिग्रस्त घरमा भूकम्पपीडित

नेपालखोज २०७६ माघ २३ गते ९:१३

कामदार अभावमा घर पुनःनिर्माण गर्न नपाएपछि जोखिम मोलेर भूकम्पले क्षतिग्रस्त घरमा बस्न बाध्य खोटेहाङ गाउँपालिका–७ रातमाटाका जीतबहादुर विश्वकर्मा परिवार । ज्यालादारीको काम गरेर परिवार पाल्दै आउनुभएका जीतबहादुर गत वर्ष आफैँ ट्याक्टर दुर्घटनामा परेर घाइते भएपछि झनै समस्या भएको हो ।

प्रतिक्रिया