बैंक तथा बिमा विज्ञ भट्टराई सम्मानित
नेपालखोज
२०७८ कार्तिक १३ गते १८:१४

कााठमाडौं । बैंक तथा बिमा क्षेत्रमा विज्ञ रमेशकुमार भट्टराई सम्मानित भएका छन् । विरगञ्जको रेडियो नारायणीले विशेष कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो ।
तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बिमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्षसमेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो ।
शनिबार विरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरे ।
सम्बन्धित
प्रतिक्रिया