आइतबार, जेठ १२, २०८२

छठको प्रसाद, केराको घरी ! (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक २१ गते १५:५१
केराको घरी ।


काठमाडौं । छठ पर्वमा छठी मातालाई केराको सिंगै घरी प्रसादको रुपमा चढाउनुपर्ने भएकाले अहिले बजारमा केराको अत्यधिक माग भएको छ । केराको माग बढेसँगैअहिले एक घरी केरा ५०० देखि ८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

छठ पर्व नजिकिँएसँगै सप्तरीमा बिक्रीका लागि राखिएको केराको घरी ।
बिक्रीका लागि राखिएको केराको घरीलगायत फलफूल ।

प्रतिक्रिया