नायिकाहरु कुन साबुनले नुहाउँछन् ?

काठमाडाैं । नजिकको सम्बन्धमा कहिले पनि नाफा र नोक्सानको हिसाब नराख्नुस् । जिन्दगीको पाठशालामा जहिले पनि गणितमा कमजोर हुनु नै राम्रो हुन्छ !! शुभ रात्रि । नायिका नीता ढुंगानाले फेसबुकमा नमस्कार मुद्राको तस्बिरसहित पोस्ट गरेको कुरा हो यो । आउनुहोस् हेराैं यसमा आएका केही रोचक र रमाइला कमेन्टहरु :
सिंजालि प्रेम– होइन यी कलाकारहरुले कुन साबुनले नुहाउँछन् र सबै गोरी राम्री चिटिक्क देख्छु त ? कतै मेरो आँखाको समस्या त होइन ?
अम्बर दर्नाल- त्यसै गरेर नै अहिलेसम्म जीइ रहेको छु ।
रेशम राणा – बुढी लिएर माग्न आउँनुपर्छ की क्या हाे तिम्रो घरमा ।
जोजो चन्द ठकुरी– हजुरसँग पनि त्यो नाफा नोक्सानको हिसाब नराखि सम्बन्ध अगाडि बढाऊन चाहाँन्छु है म, के छ बिचार ?
बटुकृष्ण खतिवडा- गुडनाईट, ह्याभ ए स्विट ड्रिम्स ।
गोपाल बहादुर खडका – लभ यु सो मच ।
विजय सापकोटा – ज्योतिषीले हात हेराउदा ग्रह दशा बिग्रेको छ भन्दियो क्या हो दिदी ।
हर्क तुम्रुक – यो भनाइ सबै व्यक्तिमा लागु हुन सक्दैन ।
सन्दीप सुवेदी – मनपर्ने कलाकार ।
रघुबिर– मैले आजसम्म नाफा र नोक्सानको हिसाब गरिन सम्बन्धमा, त्यो रगतको होस कि भावनाको ।
आलोक भावुक– भूकम्प यति राम्री बनेर फेशबुकमा फोटो नहाल्नु क्या , फेरी आफ्नी गर्लफ्रेन्डको अनुहार नै हेर्न मन लाग्दैन ।
युवराज पान्डे – हिसाबकिताब बिना त जिन्दगी चल्दैन ल, भनिदिएको छु, नत्र त !
हिमाल कुमार बाबु- समाज आफ्नो पुरानो खाताबाट पुराना नियम निकालेर राज गर्न चाहन्छ जबकी जिन्दगी हरेक दिन नयाँ बन्न चाहन्छ । हिजो जस्तो आज हुन्न, आज जस्तो भोलि हुन्न ।
मायाराम बोगटी- निता माताको वाणीले मन छोयो ।
सापकोटा ध्रुब – एकदमै सहि कुरो, यति कुरा बुझेन भने जीवन बन्छ अपुरो ।
पुष्कर बस्नेत– आहा कति सुझबुझपूर्ण गहकिलो कुरा आयो है, सहि हो ।
सुनिल क्षेत्री– सारै राम्री तपाईं । सुनिल क्षेत्रीलाई दिपेन्द्र प्रकाश मल्लको जबाफ राम्रीमा त छिटो आँखा जाँदाे रैछ भाइ ।
आशिष चालिसे– तिमी किन यति राम्री नितु ।
अनुप भुषाल- चश्मा फेसभन्दा ठूलो भयो है ।
दुर्गा लकान्द्रि– ज्योतिषीनी ।
राज- धोका पाएर सन्यासी भएकी छिन् अचेल ।
पबि पबि – मुस्कानले संसार परिवर्तन गर तर संसारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ ।
रोशन तामाङ – कहाँ हुन्छ त्यसरी ?
बिष्णु खनाल– कति सुन्दर हो हजुर ?
हेमराज थापा – संस्कारी चेली ।
केदारनाथ गेलाल– मान्छेले धोका पाएपछि बुद्धि फिर्छ ।
प्रतिक्रिया