आइतबार, जेठ ५, २०८२

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बढ्याे, ओमिक्रोन भेरियन्ट २० अमेरिकी राज्यमा भेटियाे

नेपालखोज २०७८ मंसिर २३ गते १३:१४

वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो सातामा कोभिड-१९ संक्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांकअनुसार अब प्रति दिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो सातामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ । यसैबीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया