२ हजार ६ सय मत गणना, देउवालाई १,२२५ मत प्राप्त
नेपालखोज
२०७८ मंसिर २८ गते ७:२४

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म २६ सय मत गणना भएकाेमा देउवाले १ हजार २२५ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ९८० मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया