सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा कँडेल नियुक्त
नेपालखोज
२०७८ मंसिर २८ गते १५:५१

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् ।
यसअघि सोही बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतरुपमा कार्यरत रहेका कँडेललाई बैक सञ्चालक समितीको सोमबार बसेको तीन सय ८५औं बैठकले प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुुख कार्यकारी कँडेलको कार्यकाल यही मंसिर २७ गतेबाट सुरु भई आगामी चार बर्षसम्म कायम रहने छ ।
सम्बन्धित
प्रतिक्रिया