मन्त्री तुम्वाहाङ्फेको शपथ ग्रहण समारोह फोटोमा यस्तो देखियो !
नेपालखोज
२०७६ फागुन ५ गते १८:२२
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया