आइतबार, जेठ ५, २०८२

ओमिक्रोनको लक्षण र बच्ने उपायहरु !

नेपालखोज २०७८ माघ १० गते २०:५५

१. टाउको दुख्ने
२. नाकबाट पानी बग्ने
३. थकाइ
४. हाच्छ्युँ
५. घाँटी खसखस हुने
६. खोकी लाग्ने
७. कर्कस आवाज
८. जाडो लाग्ने वा शरीर काँप्ने
९. ज्वरो
१०. रिँगटा लाग्ने
११. मस्तिस्कमा सामान्य असर । जस्तै केही कुरा भुल्ने, एकाग्र नहुने ।
१२. सुँघ्ने क्षमतामा फरक
१३. आँखामा दुखाइ
१४. मांशपेशीमा दुखाइ
१५. छाती दुख्ने
१६. भोक नलाग्ने
१७. स्वाद हराउने
१८. कमजोरी
१९. श्वासप्रश्रवासमा समस्या
२०. छालामा डबर तथा दाग देखिने

बच्ने उपाय
यसबाट बच्नका लागि भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात्र भिड नगर्ने, स्यानिटाइजरको प्रयोग र हात साबुनपानीले पटक-पटक धुनुपर्छ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्छ ।

प्रतिक्रिया