सुनचाँदीकै मूल्य स्थिर
नेपालखोज
२०७८ चैत १३ गते ११:२३

काठमाडाैं । नेपाली बजारमा आज आइतबार सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन १ लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन १ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया