आइतबार, पुष ६, २०८२

गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

नेपालखोज २०७९ वैशाख ११ गते १७:४१

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर बसोबास गर्ने बीमीत स्व.केशव वली को मृत्यु पश्चात बीमीतका इच्छाएको व्यक्ति श्रीमती रुपा के.सी लाई तुलसीपुर शाखाका साखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच मृत्यु दावी बापतको चार लाख ८५ हजार छ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार स्व. केशव वलीले बीमांक रकम चार लाखको गुराँस सावधीक जीवन बीमा गरेका थिए । कम्पनीको तुलसीपुर साखाका प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।

प्रतिक्रिया