डिशहोम फाइवरनेटको नयाँ अफर, ५० एमबीपीएसको ६९९ रुपैयाँ
नेपालखोज
२०७९ वैशाख १४ गते १३:१७

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र ६९९ रुपैयाँ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।
मासिक ६९९, त्रैमासिक २,०९७, अर्ध वार्षिक ४,१९४ र वार्षिक ८,३८८ रुपैयाँ पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।
डिशहोम फाइबरनेट जडान गर्न ९८०१५४४००० वा नजिकैको डिलर दाइ कहाँ सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित








प्रतिक्रिया