सोमबार, पुष ७, २०८२

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

नेपालखोज २०७९ जेठ २६ गते १७:००

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबिच सम्झौता भएको छ ।

सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका तर्फबाट गाउँपालिका अध्यक्ष रामअषिश महतोले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सरकारको बिमा नीतिअनुरूप स्थानीय निकायसँग सहकार्य गरी बिमाको पहुँच ग्रामीण स्तरसम्म पुर्याउने र बिमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बिमा क्षेत्रको विकास र विस्तार गर्न उद्देश्य लिइएको छ ।

प्रतिक्रिया