दुबईका राजकुमार शेख मोहम्मद नेपालमा
नेपालखोज
२०७९ असार ४ गते १५:२२

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल नेपाल आएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेवित्तिकै उनी झापातर्फ गएका छन् ।
तिन दिने भ्रमणका क्रममा नेपाल आएका राजकुमार शेख पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न त्यसतर्फ गएका हुन् ।
तीन दिने नेपाल भ्रमणको क्रममा उनले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।
सम्बन्धित








प्रतिक्रिया