चन्दन कौशिक नेपाल स्काउटको सर्वोच्च पदकबाट सम्मानित
नेपालखोज
२०७९ असार ५ गते १८:४१

काठमाडौ । नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त चन्दन कौशिक नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’बाट सम्मानित भएका छन् । ७१औं स्काउट दिवसका अवसरमा उनलाई यो पदकले सम्मान गरिएको हो ।
नेपाल स्काउटको सर्वोच्च पदकबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका व्यक्ति पनि हुन् । नेपाल स्काउटको इतिहासमै पहिलो पटक युवालाई यो पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया