जनरल इन्स्योेरेन्सद्वारा रक्तदान
नेपालखोज
२०७९ असार ६ गते २१:४२

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीका अनुसार व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । सो दिन कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया