संसद् बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
नेपालखोज
२०७९ असार ७ गते ७:५०

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेकाे छ ।
बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सम्बन्धित








प्रतिक्रिया