सोमबार, वैशाख २९, २०८२

श्रीलंकाले एक खेल अगावै अष्ट्रेलियाविरुद्ध जित निकाल्याे

नेपालखोज २०७९ असार ८ गते ६:४४

काठकमाडाैं । अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज १ खेल अगावै श्रीलंकाले जितेको छ । गयराति भएको खेलमा घरेलु टोली श्रीलंकाले पाहुना टोलीलाई चोथौ एक दिवसीयमा ४ रनले पराजित गर्दै सिरिज १ खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

सिरिजमा श्रीलंका ३–१ ले अघि रहेको छ ।  घरेलु भूमिमा श्रीलंकाले अष्ट्रेलियाविरुद्ध २० वर्ष पछि एक दिवसीय सिरिज जित्न पनि सफल भयो । श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले सवै विकेट गुमाएर २५४ रन मात्रै बनायो।

प्रतिक्रिया