सोमबार, वैशाख २९, २०८२

एन्फाको नयाँ नेतृत्वकाे शपथ आज

नेपालखोज २०७९ असार ८ गते १०:१३

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले आज शपथ र पदभार ग्रहण गर्दैछ । एन्फामा आज साँझ हुने एक समारोहबीच शपथ पछि पदभार ग्रहण गर्नेछ । नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयाेजक श्रीराम दवाडीले शपथ गराउने छन् ।

साेमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ निर्वाचित भएका थिए । उनले निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गरेका थिए ।

प्रतिक्रिया