एसीसी महिला टी-ट्वान्टी : नेपालले यूएईसँग खेल्दै
नेपालखोज
२०७९ असार १० गते ७:०३

काठमाडाैं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली यूएईसँग प्रतिष्पर्धा गर्दै छ ।
नेपाल समूह ‘बि’काे उप-बिजेता बन्दा युएई समूह ‘ए’काे बिजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ८ बजे सुरु हुने छ । नेपालले समूह चरणका ३ खेल जित्दा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया