शनिबार, पुष ५, २०८२

मन्त्रालयबाट बिदा हुँदा मन्त्री झाँक्री बनिन् भावुक

नेपालखोज २०७९ असार १२ गते १८:४४

काठमाडाैं । सहरी विकास मन्त्रालयबाट बिदा हुँदा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । आइतबार मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्री भावुक बनेकी हुन् ।

एकीकृत समाजवादबाट मन्त्री बनेकी उनलाई पार्टीले बोलाएको हो । उनीसहित अन्य चारजनालाई पनि पार्टीले बोलाएको छ । सुरुमा उनीहरूले मन्त्री पद छोड्न सर्त अघि सारेका थिए ।

प्रतिक्रिया