प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
नेपालखोज
२०७९ असार १४ गते ८:३१

काठमाडाैं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।
काठमाडौँ विमानस्थलममा आईएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया