मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे
नेपालखोज
२०७९ असार १४ गते १२:५२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक नियमित साेमबार बस्ने भए पनि मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण मंगलबार बस्न लागेको हो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक दिउँसो बोलाएको उनका सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसी सहभागी हुनेछन् ।
सम्बन्धित








प्रतिक्रिया