एमालेले बाेलायाे सचिवालय बैठक
नेपालखोज
२०७९ असार १७ गते १९:११

काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हाे ।
बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ जनाइएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया