पिपलाडीका थारू समुदायका युवक-युवती रोपाइँ सकेपछि ।तस्बिरहरु : रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३, पिपलाडीका थारु समुदायका युवक-युवती रोपाइँको खेतमा हिलो छ्यापेर रमाइलो गर्दै । रोपाइँ सकिएपछि हिलो छ्यापेर रमाइलो गर्ने चलन छ ।
ब्याडबाट बीउ निकालिँदै : म्याग्दीको बेनी नगरपालिका २, बगरफाँटमा रोपाइँका लागि ब्याडबाट बीउ निकाल्दै किसान । म्याग्दीमा यस वर्ष ढिलोगरी रोपाइँ सुरु भएको छ ।
प्रतिक्रिया