लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा
नेपालखोज
२०७९ असार २० गते १६:२८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं महानगरपालिका २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०८औं शाखा हो । योसँगै बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय भएका छन् ।
सम्बन्धित








प्रतिक्रिया