माओवादीको केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक भोलि
नेपालखोज
२०७९ असार २१ गते ९:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आजकाे बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची तय भएको थियाे ।
पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको जनाइएकाे छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जनाइएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया