अर्थमन्त्री शर्माले दिए राजीनामा
नेपालखोज
२०७९ असार २२ गते १६:३८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरे ।
सम्बन्धित








प्रतिक्रिया