शनिबार, असार ७, २०८२

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ असार २४ गते ११:३०

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि रहेको छ ।आज प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९५ हजाज १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी पनि प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया