जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने
नेपालखोज
२०७९ असार २५ गते ६:४८

काठमाडाैं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे ।
सम्बन्धित
प्रतिक्रिया