बालेनले आफ्नै तलबले र्यापर यमबुद्धको सालिक बनाउने
नेपालखोज
२०७९ असार २५ गते १७:३५

काठमाडा । मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्यापर गायक यमबुद्धको सालिक बनाउने जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’
काठमाडौं महानगरपालिकाको बजेट यम बुद्धको सालिक बनाउन विनियोजन गरेको भन्दै मेयर साहको आलोचना हुँदै आएको थियो ।
सम्बन्धित








प्रतिक्रिया