शुक्रबार, पुष ४, २०८२

अध्यक्ष ओलीसँग लिउ जियनचाओलेको भेट, के भयो कुराकानी ?

नेपालखोज २०७९ असार २८ गते ११:४४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास, बालकोटमा नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गरेका छन् ।

भेटवार्ता जारी रहेको जनाइएको छ । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थियो ।भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया