उपसभामुखको निर्वाचन असार ३१ गते
नेपालखोज
२०७९ असार २९ गते १३:०१

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन्। उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया