महालेखा परीक्षकको कार्यालयले बुझायो ५९औं प्रतिवेदन
नेपालखोज
२०७९ असार २९ गते १६:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षकको कार्यालयले ५९औं प्रतिवेदन पेस गरेको छ ।
शीतलनिवासमा आज (बुधबार) महालेखा परीक्षक कार्यालयको प्रतिवेदन महालेखापरीक्षक टंकमणि शर्मा दंगालले पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

सम्बन्धित








प्रतिक्रिया