प्रतिनिधिसभाको बैठक, गृहमन्त्रीले नागरिकता विधेयक संसदमा पेस गर्ने
नेपालखोज
२०७९ असार ३० गते ६:२८

काठमाडाैं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित








प्रतिक्रिया