उपसभामुखमा पुष्पा भुसालद्वारा मनोनयन दर्ता
नेपालखोज
२०७९ असार ३० गते १२:४९

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । भुसालले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रस्ताव र नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनपश्चात आजै उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
सम्बन्धित








प्रतिक्रिया