अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटलबिच सम्झौता
नेपालखोज
२०७९ असार ३० गते २१:२९

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा (आरटिएस) को लागि सम्झौता भएको छ ।
प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीर कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सम्बन्धित








प्रतिक्रिया