नागरिकता विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत हुन्छ : सभामुख सापकोटा
नेपालखोज
२०७९ असार ३१ गते १४:५३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यो प्रस्ताव प्रस्तुत गरेका थिए । उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ । कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ ।’
सम्बन्धित








प्रतिक्रिया