संसदीय छानबिन समितिले आज पूर्वअर्थमन्त्री शर्मासँग छलफल गर्ने
नेपालखोज
२०७९ साउन ४ गते ९:३५

काठमाडाैं । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज जनार्दन शर्मासँग छलफल गर्न समितिको बैठक बस्न लागेकाे हाे ।
मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ भनेर विज्ञहरुको राय लिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया