शनिबार, वैशाख २७, २०८२

चेल्सी आर्सनलसँग ४-० ले पराजित

नेपालखोज २०७९ साउन ८ गते ९:०९

काठमाडाैं । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनु अगाडिको प्रि-सिजन टु अन्तर्गत अमेरिका भ्रमणमा रहेको चेल्सी आर्सनलसँग चार शुन्यको भारी अन्तरले पराजित भएको छ । 

आर्सनलको जितमा गाब्रियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो कासा र साम्बी लाकोंगाले एक एक गोल गरे । यूएस टुरमा आर्सनलको यो लगातार दोस्रो टुर हो । अब उसले अर्को खेल उड्सिनीसँग खेल्नेछ । 

प्रतिक्रिया