आइतबार, पुष ६, २०८२

काठमाडाैंमा भूकम्पकाे धक्का

नेपालखोज २०७९ साउन ९ गते ६:०९

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे महसुस गरिएकाे छ । बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएको ४.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया