अछाम पहिरो अपडेट : मृतक तीनैजनाको परिचय खुल्याे
नेपालखोज
२०७९ साउन ९ गते ९:२९

काठमाडाैं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेकाे छ ।
आइतबार राति सुतिरहेकै ठाउँमा पहिरोमा परेर हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए ।
यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया