रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गर्याे
नेपालखोज
२०७९ साउन १० गते ७:२७

काठमाडाैं । रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।
थप वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कताका अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया